दफा
दर्ता गर्ने अधिकारीले कर तिरेको निस्सा हेर्नु पर्ने

सवारी साधनको नयाँ दर्ता गर्ने, दर्ता नवीकरण गर्ने वा नामसारी गरी दिने अधिकारीले सो गर्नु भन्दा अगावै कर तिरेको निस्सा जाँचीकन मात्र गरी दिनु पर्नेछ ।